१९ असार २०८३, शुक्रबार

कमला पुलको निर्माण कार्य तीव्र (तस्वीरहरु)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा । धनुषा र सिरहा जोड्ने कमला पुलको निर्माण तीव्र गतिमा हुँदैछ । असार मसान्तभित्र काम सम्पन्न गरी पुलबाट आवत जावत सुरु गर्ने लक्ष्यसहित जोडतोडका साथ निर्माण कार्य भइरहेको छ । जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्रीहरुले अनुगमन गरेदेखि पुल निर्माणको कार्यले तीव्रता पाएको छ । हुस्सु, कुहिरो र सितलहरीका बावजुद निर्माण स्थलमा कामदारहरु काम गर्दैछन् ।

तस्वीरहरुः सञ्जयकुमार यादव