काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्त काठमाडौं आएका छन् । उनी आज साँझ काठमाडौं उत्रिएका हुन् ।
दत्त एक होटलको क्यासिनो उद्घाटनका लागि नेपाल आएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया