२२ जेष्ठ २०८३, शुक्रबार

अझै पुनर्निमाण हुन सकेन सडक विभाग (तस्विरहरु)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको आगजनीमा बबरमहलस्थित सडक विभाग जलेर ध्वस्त भएको थियो ।

उक्त सडक विभाग कार्यलयका संरचना पुर्न निर्माण हुन सकेको छैन । बबरमहलमा २ वर्ष चानचुन बसेर सडक निर्माणलाई अघि बढाएको सडक विभाग २०८२ भदौ ३० गते पुनः चाकुपाटस्थित पुरानै भवनमा सरेको छ ।