२९ आश्विन २०८३, बिहिबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।

मंगलबार केन्द्रीय कार्यालय सानेपामा राष्ट्रियसभाको उम्मेदवारबारे छलफल गर्न बसेर बैठक स्थगित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

उनले स्थगित भएको बैठक आज बेलुका फेरि बसेर आजै रातिसम्म भएपनि उम्मेदवार टुंग्याउने बताए । राष्ट्रियसभामा कांग्रेस र एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भएको छ ।