२९ आश्विन २०८३, बिहिबार

दुई घण्टा पछि सारियो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले आज बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय सारेको छ । यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक अब दिउँसो १ बजे राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलेले जानकारी दिए ।

पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्य सहभागी हुनेछन् ।