२३ जेष्ठ २०८३, शनिबार

यी हुन् एमालेबाट एकल सिफारिस भएका उम्मेदवारहरू (नामावलीसहित)

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्ना उम्मेदवार सिफारिस गरिरहेको छ ।

पुस १३ बसेको एमाले केन्द्रीय सचिवालय बैठकले २०८२ पुस २० गतेभित्र उम्मेदवार सिफारिस गर्न मातहतका निर्वाचन क्षेत्रीय कमिटीलाई दिएको निर्देशन दिएको थियो।

कतिपय क्षेत्रबाट भने एकल सिफारिस भएको छ ।

यी हुन् एकल सिफारिस भएका उम्मेदवारहरू–

कोशी

१. केपी शर्मा ओली, झापा-५

२. सुहाङ नेम्वाङ, इलाम-२

मधेश

१. लीलानाथ श्रेष्ठ, सिरहा-३

२. लक्ष्मी महतो कोइरी, महोत्तरी-१

३. हरि उप्रेती, सर्लाही-३

४. अजय गुप्ता, रौतहट-१

बागमती

१. बद्री मैनाली, नुवाकोट-१

२. मणिराम फुयाल, काठमाडौं-२ (प्रस्ताव)

गण्डकी

१. तिलक महत, नवलपुर-२

२. मिलन गुरुङ, गोरखा-२

लुम्बिनी

१. प्रदीप ज्ञवाली, गुल्मी-१

२. सूर्य ढकाल, बाँके-१

३. दलबहादुर सुनार, बाँके-३

४. विश्राम चौधरी, कपिलवस्तु-१

५. विष्णु पौडेल, रुपन्देही-२

६. खिमलाल भट्टराई

७. शंकर पोखरेल, दाङ-२

कर्णाली

१. ध्रुव शाही, सुर्खेत-१

२. कलाधर देवकोटा, सुर्खेत २

३. गुलाबजंग शाह, सल्यान

सुदूरपश्चिम

१. लेखराज भट्ट, कैलाली-४