२० असार २०८३, शनिबार

ओली र प्रचण्डबीच भेटवार्ता

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

दुई शीर्ष नेताबीच आज ललितपुरमा भेटवार्ता भएको हो । भेटका क्रममा सरकारले तोकेको फागुन २१ गतेको निर्वाचनका लगायतका विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा सरकारले चुनावको वातावरण बनाउन नसकेको निष्कर्ष निकालेका छन् ।

सरकारले निर्वाचनका वातावरण बनाउनको सट्टा दल र शीर्ष नेताको मानमर्दन गरेको समीक्षा गरेका हुन् ।