९ श्रावण २०८३, शनिबार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ । पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण लगायतका विषयमा बैठकमा छलफल हुने उनले बताए ।

Skip This