१९ असार २०८३, शुक्रबार

अमेरिकी हमलामा परेर भेनेजुएलाको सदन ध्वस्त

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोलम्बियाको राष्ट्रपति कार्यालयले अमेरिकी हमलामा परेर भेनेजुएलाको सदन ध्वस्त भएको जानकारी दिएको छ । कार्यालयले पत्रकारलाई सूचना दिने ग्रुपमा उक्त सूचना सार्वजनिक भएको हो ।

अमेरिकाले भेनेजुएलाका दुई विमानस्थल र कयौँ सैन्य अखडामा पनि हमला गरेको उल्लेख गरिएको छ ।

भेनेजुएला हमलाको सबैभन्दा पहिलो निन्दा कोलम्बियाका राष्ट्रपति गुस्तावो पेत्रोले गरेका थिए ।