३० आश्विन २०८३, शुक्रबार

भेनेजुएलामा अमेरिकाले हमला गराएको पुष्टि

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भेनेजुएलाको राजधानी कराकसमा भएका शृङ्खलाबद्ध विस्फोटमा अमेरिका सहभागी भएको पुष्टि भएको छ । अमेरिकी जल सेना भेनेजुएला पुगेर स्थल हमलामा उत्रिएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीले राष्ट्रपति निकोल मदुरो र रक्षा अधिकारी विस्फोटबाट भागेको उल्लेख गरेको छ । हमलाको पूरा विवरण आएका छैनन् ।