२७ जेष्ठ २०८३, बुधबार

पदयात्रा तथा साहसिक पर्यटनका लागि उत्कृष्ट रमणीय स्याब्रुबेसी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । रसुवाको स्याब्रुबेसी साँच्चै रमणीय र आकर्षक छ । लाङटाङ उपत्यका पदयात्रा, तामाङ सम्पदा पदमार्ग तथा गोसाईकुण्ड यात्राका लागि प्रमुख प्रवेशद्वारका रूपमा परिचित स्याब्रुबेसी मनमोहक हिमाली दृश्यका कारण लोकप्रिय छ । यो स्थान पदयात्रा तथा साहसिक पर्यटनका लागि उत्कृष्ट मानिन्छ ।

तस्वीरहरुः टार्जन लिम्बु