२९ आश्विन २०८३, बिहिबार

रास्वपा समानुपातिक सूचीमा रहेकी त्रिशला गुरुङले लिइन् नाम फिर्ता

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उज्यालो नेपाल पार्टीमा रहेर रास्वपाको समानुपातिक तर्फ बन्दसूचीमा रहेकी डा. त्रिशला गुरुङले सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमाथि भनेकी छन्– गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उमेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु । यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तररुपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पु¥याउने मेरो दृढ संकल्प हो ।”

https://www.facebook.com/Dr.TrishalaGurung/posts/pfbid0X9pVHvPBFSUEqudmarWtTeHnbFAdnn8jztoGoujUqtXbvEm8jUspR8UTYuoASeqkl?__cft__[0]=AZZ1PFTFlEycVZidP91qN8mYcMxpvpO830ex0ojr-dCGNitoZ1ZijT8WMLOVX5VLlJgCzNxTyQYUTazseTDE3TqNkOvyMlapHau5mTTGnqEgyNbgDjdzmzUOzpPyHBWwjk2CgOz-BGctlPlD7UnZUqDjSP5Bj5igh5cVCybtPlnk4w&__tn__=%2CP-R