काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा खड्काले नयाँ मिति प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया