३० आश्विन २०८३, शुक्रबार

पूर्वराष्ट्रपति भण्डारी र प्रधानन्यायाधीस राउतबीच ‘वान टू वान’ भेटवार्ता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतबीच भेटवार्ता भएको छ ।

जेनजी आन्दोलनका क्रममा जलेको सर्वोच्च अदालतको भवनको अवलोकनका लागि पुगेकी भण्डारीले अवलोकनपछि भेटवार्ता गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारी र प्रधानन्यायाधीशबीच करिब ४५ मिनेट वान टू वान भेटवार्ता भएको बताइएको छ ।

त्यसअघि प्रधानन्यायाधीश, न्यायाधीश र मुख्य रजिस्ट्रारसहित संयुक्त रूपमा छलफल भएको थियो । त्यसपछि भण्डारी र राउतबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।