काठमाडौं । भृकुटीमण्डपमा विभिन्न ब्राण्डका गाडीहरु बेवारिसे अवस्थामा राखिएको छ । गाडीहरु वर्षौदेखि त्यहाँ भएपनि कसैको ध्यान जान सकेको छैन् । गाडीहरु पुराना र काम नलाग्ने पनि भइसकेका छन् भने गाडीहरु त्यहाँ कुन प्रायोजनले राखिएको पनि थाहा लागेको छैन् ।
तस्वीरहरुः सक्षम घिमिरे








प्रतिक्रिया