२२ असार २०८३, सोमबार

सरकारको पुनर्निर्माण कोषमा मेटलाइफ नेपालले गर्‍यो २५ लाख सहयोग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । मेटलाइफ नेपालले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

यस सहयोगमार्फत कम्पनीले नेपालका स्थानीय समुदायहरूको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ । देशको भौतिक संरचनाहरूको पुनर्निर्माणमा योगदान दिई जनजीवन सहज बनाउने सरकारको पहलमा साथ दिनु नै सहयोगको मुख्य उद्देश्य रहेको मेटलाइफ नेपालले जनाएको छ ।