२३ जेष्ठ २०८३, शनिबार

एमाले रुकुम पश्चिमद्वारा प्रत्यक्षमा नन्दराम एकल सिफारिस

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले रुकुम पश्चिमले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फ नन्दराम देवकोटालाई एकल सिफारिस गरेको छ ।

जिल्ला समिति बैठकले जिल्ला अध्यक्ष नन्दराम देवकोटालाई एकल सिफारिस गरेको हो । देवकोटा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि प्रत्यक्ष तर्फ निर्वाचन लडेका थिए ।