१२ श्रावण २०८३, मंगलबार

कांग्रेस महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगित गरे

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनतर्फ अघि बढेको स्पष्ट पारेका छन् ।

एक विज्ञप्तिमार्फन् उनीहरुले नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी सूचनामार्फत् नै स्थगित गरिएको बताएका छन् ।