१७ असार २०८३, बुधबार

विशेष अधिवेशन गराइ छाड्ने गगन-विश्वको हठ, गरे हल बुकिङ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब विशेष महाधिवेशनको विकल्प नरहेको दावी गरिरहेका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि भन्दै हल बुकिङ गराएका छन्।

संस्थापन पक्षले विशेष महाधिवेशन नहुने बताइरहँदा महामन्त्रीद्वय महाधिवेशन गराइ छाड्ने हठले अगाडि बढेका हुन् ।

उनीहरूले पुस २७ र २८ गते लाई भृकुटीमण्डपको हल बुकिङ गरेका छन् ।