काठमाडौं । संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि बस्ने भएको छ ।
समितिको १४७ औं बैठक बिहीबार बिहान ११ः३० बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल र विविध अन्य विषयहरूमा छलफल हुने समिति सचिवालयले जानकारी दिएको छ । समितिका सबै सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थितिको लागि अनुरोध गरिएको छ ।








प्रतिक्रिया