काठमाडौं । पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान भएका छन् ।
पोखराको लिचिबारी प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउन आदेश दिएलगत्तै उनलाई कारागार चलान गरिएको हो ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।









प्रतिक्रिया