काठमाडौं । शहिद जेनजीहरुको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बसन्तपुरमा दिप प्रज्वलन गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा आफ्नो ज्यान गुमाउने शहीदहरुलाई बिर्सिन नहुने भन्दै उक्त दिप प्रज्वलनको आयोजना गरिए
को हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया