१५ असार २०८३, सोमबार

बरफले ढाकिएको लुङबुक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ मा अवस्थित लुङबुक गुफा हिउँदको समयमा विशेष मनमोहक देखिन्छ । यस समयमा गुफाभित्र र बाहिर जमेको पानी बरफ बनेर टल्किँदा लुङबुकको दृश्य अझ आकर्षक र रहस्यमय देखिने गर्दछ ।