२६ असार २०८३, शुक्रबार

रास्वपाको समानुपातिक सूचीमा व्यापारी चन्द्र ढकालका छोरा र गोल्ड स्टारकी मालिक

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको समानुपातिक उम्मेदवारको सूचीमा चर्चित व्यावसायिक पृष्ठभूमिका दुई व्यक्तिहरू समेटिएका छन् ।

सूचीमा प्रख्यात व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र गोल्ड स्टार जुत्ता कम्पनीकी सञ्चालक विदुषी राणाको नाम समावेश गरिएको छ ।

यसअघि कांग्रेस र एमालेले समानुपातिकमा व्यापारीलाई संसदमा पठाएको भन्दै आलोचना हुँदै आएका थिए ।