काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने सहमति भएको छ ।
आज भएको सहमतिमा कुलमान उपसभापतिसहित दोस्रो वरियतामा रहने भएका हुन् ।
रास्वापासँग कुलमानले १६ प्रतिशत भन्दा बढी समानुपातिकको हिस्सा लिने गरी सहमति भएको छ ।
रास्वपाको महामन्त्री पनि उज्यालो नेपाल पार्टीबाटै बनाइने भएको छ।









प्रतिक्रिया