काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेललगायत नेताहरू आगामी निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्ने एमालेले जनाएको छ।
निर्वाचन आयोगमा समानुपातिक सूची पेश गर्ने क्रममा संचारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य निरज आचार्यले पोखरेल लगायतका नेताहरू प्रत्यक्षबाट मैदानमा उत्रिने जानकारी दिएका हुन् ।
पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै आएका छन् ।








प्रतिक्रिया