काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङबीच एकताका लागि सहमति भएको छ ।
आज रास्वपा सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भएको वार्तामा एकताका लागि सहमति भएको हो ।
यसअघि कुलमानले प्रधानमन्त्री, रास्वपामा आफूलाई दोस्रो वरीयता लगायतका माग राखेपछि सहमति हुन सकेको थिएन ।
मेयर बालेन र रास्वपाबीच यसअघि नै सहमति भइसकेको छ ।
















प्रतिक्रिया