काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगपालिकाका मेयर बालेन साह जहाँबाट चुनाव लडेपनि हराउने दावी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत साम्पाङले बालेन जहाँबाट उम्मेदवारी दिएपनि हराउने बताएका हुन् ।
‘बालेनलाई चुनावमा हराउनेछौं। जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौं,’ उनले भनेका छन्।









प्रतिक्रिया