काठमाडौं । २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरु काठमाडौं कान्तिपथस्थित निर्वाचन आयोग कार्यालयमा जमघट भएका छन् ।
सोमबार समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन भएकाले दलका नेताहरु आयोग पुगेका हुन् ।
तस्वीरहरू–























प्रतिक्रिया