२२ जेष्ठ २०८३, शुक्रबार

रवि, बालेन र कुलमानबीच फेरि वार्ता

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच फेरि वार्ता हुँदैछ ।

यसअघि हिजो मध्यरातमा वार्ता भएकामा निष्कर्षविहीन भएपछि फेरि वार्तामा जुटेका हुन् ।

कुलमानसँग वार्ता गर्न रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट भर्खरै बाहिरिएका छन्।