१७ असार २०८३, बुधबार

समानुपातिकको बन्दसूची बुझाउन कांग्रेस पुग्यो आयोग

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्द सूची बुझाउन नेपाली कांग्रेसका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । आयोले समानुपातिकतर्फको बन्दसूची बुझाउन आज सम्मको समयसीमा तोकेको छ ।

पार्टीको तर्फबाट समानुपातिकतर्फको बन्द सूची बुझाउन कांग्रेस नेता मीनबहादुर विश्वकर्मालगायत आयोग पुगेका छन् । कांग्रेसको आजै बसेको कार्यसम्पादन समिति बैठकले सातै प्रदेशबाट बुझाएको समानुपातिकतर्फको सूची अनुमोदन गरेको थियो ।