३१ जेष्ठ २०८३, आइतबार

रमेश लेखक बयानका लागि सिंहदरबार पुग्दा (तस्वीरहरू)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबार पुगेका छन् ।

जेनजी आन्दोलनका क्रममा घटेका घटनाका छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिन उनी सिंहदबारस्थित आयोगको कार्यालय पुगेका हुन् ।

केही दिनअघि आयोगले पत्र काटेर लेखकलाई बयानका लागि बोलाएको थियो । जेनजी आन्दोलनका क्रममा उनी गृहमन्त्री थिए ।

तस्वीरहरू–