२२ जेष्ठ २०८३, शुक्रबार

गुरु बराल एमालेको समानुपातिक सूचीको पहिलो नम्बरमा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को समानुपातिक उम्मेदवारको सूचीको पहिलो नम्बरमा गुरु बराललाई राखिएको छ ।

अध्यक्ष केपी ओलीले पार्टीको तर्फबाट समानुपातिक सूची तयारी पार्दा बराललाई खस आर्य क्लस्टरबाट पहिलो नम्बरमा राखिएको हो ।