काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच मध्यरातमा वार्ता भएको छ ।
मध्यरातमा भएको वार्तामा सहमति भने हुन नसकेको स्रोतले जानकारी दिएको हो । कुलमानले पार्टीको नाम उज्यालो नेपाल र चुनाव चिह्न चिम नै हुनुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो ।
यस्तै कुलमानले कार्यकारी सभापति आफू हुनुपर्ने अडान पनि राखेका छन् ।








प्रतिक्रिया