२२ असार २०८३, सोमबार

पुस २० भित्र प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न एमालेको निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) ले पुस २० गतेभित्र प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी पुस २० गते भित्र प्रत्यक्षतर्फको नाम निर्वाचन क्षेत्रीय कमिटी मार्फत सिफारिस गर्न निर्देशन दिएको सचिव डा.राजन भट्टराईले जानकारी दिए ।