११ श्रावण २०८३, सोमबार

मरण अनसनमा निकोलस भुसाल(तस्विरहरु)

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभियन्ता निकोलस भुसाल काठमाडौं माइतीघरमा आमरण अनसन बसेको छैठौं दिन वितेको छ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै अनसन बसेका उनलाई आइतबार जेनजी अभियन्ताहरुले भेटेका छन् ।