१५ असार २०८३, सोमबार

एमाले अध्यक्ष ओलीमाथिको स्थान हद हटाउने सरकारको संकेत

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाउने संकेत गरेको छ ।

निर्वाचनको वातावरण सहज बनाउन यस्तो निर्णयतर्फ सरकार अघि बढेको बताइएको छ ।

सरकारी स्रोतका अनुसार निर्वाचन प्रक्रियालाई सुनिश्चित गर्न ओलीसहितका शीर्ष नेतामाथि लगाइएका प्रतिबन्ध पुनरावलोकन गर्ने तयारी गरिएको हो । ‘एक–दुई दिनमै यसबारे निर्णय हुनसक्ने सम्भावना छ’– स्रोतले भन्यो ।