१५ असार २०८३, सोमबार

उज्यालो नेपालको केन्द्रीय समिति बैठकमा रास्वपासितको एकताबारे छलफल

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको छ । बैठकमा बालेन र रास्वपासित एकता–सहकार्यबारे छलफल भइरहेको छ ।

रास्वपासँग एकता गर्न नेतृत्व सकारात्मक रहे पनि मोडालिटी नटुंगिसकेको जनाइएको छ । ’एकता गर्ने सैद्धान्तिक सहमति भए पनि धेरै प्राविधिक कुराहरू मिल्न बाँकी छन् । सकेसम्म आजै टुंग्याउने गरि लागेका छौं’, एक नेताले बताए ।