काठमाडौं । काठमाडौंको हाँडीगाउँमा पुस १२ गतेबाट प्रत्येक शनिबार सञ्चालन हुने सडक महोत्सवमा यसपटक रौनक देखिएको छ । गाडी पूर्ण रुपले निषेध गरेर महोत्सवको आयोजना गरिएको छ । सडकमै नेवारी खाजा स्टलहरु राखिएकाले सयौं आगन्तुकहरुले मजा लिइरहेका छन् ।

तस्वीरहरू : सक्षम घिमिरे








प्रतिक्रिया