१८ असार २०८३, बिहिबार

नेकपा (माओवादी)द्वारा संघर्षका कार्यक्रम घोषणा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

अर्घाखाँचीको सितगङ्गास्थित पार्टीको जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा पार्टीले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले संघर्षका कार्यक्रम तय गरेको हो । कार्यक्रम अनुसार पुस १२ गते देशव्यापी मसाल जुलुस, १३ गते कोणसभा, १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ ।