२९ जेष्ठ २०८३, शुक्रबार

तेस्रो संस्करणको ‘सांस्कृतिक सङ्गीत एवं फिल्म अवार्ड’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपमा कला साहित्य तथा सञ्चार प्रतिष्ठान, धौलागिरी म्युजिक सञ्चार प्रालि तथा उपमा सञ्चार प्रालिको संयुक्त आयोजनामा गरिएको तेस्रो सांस्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड–२०८२ को उत्कृष्ट पाँच मनोनयन शनिबार अनलाईनमार्फत सार्वजनिक गरिएको छ ।

करिब २०० कलाकारहरु समावेश भई विभिन्न विधामार्फत २८ विधामा १४० जना कलाकारहरु टप फाइभमा पर्न सफल भएको आयोजकले जनाएको छ ।

विगत दुई संस्करण भव्य र सभ्य सम्पन्न गरिएको र अहिले पनि अलि फरक किसिमले राजधानी कै चलचित्र विकास बोर्डको सभाहलमा तेस्रो संस्करणको अवार्ड विजेता पुरस्कार वितरण कार्यक्रम काठमाडौंमा सम्पन्न गर्न लागिएको कार्यक्रमका अध्यक्ष आशा गौतम र संयोजक राम्कृष्ण पाण्डेले जानकारी गराएका छन् ।

उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल भएका कलाकारहरुः

१) सर्वोत्कृष्ट गायन (भजन गीत)
राम्जी पौडेल = शिव शिरमा गङ्गा/प्रदिप तिवारी = हे शिव कैलाशमा /टेकेन्द्र बोहोरा = यिनै रामका कुरा/कमला पोख्रेल = कैलाशपती शिवजी/शिव शर्मा = मपनी तिम्रै भक्त

२) सर्वोत्कृष्ट गायक (लोकदोहोरी गीत)
राजन भुजेल बिश्वकर्मा = शिरमा चन्दन /देवकला बस्नेत = को आफ्नो को पराइ/टेकेन्द्र बोहोरा = डाडै काटेउर माया/शितल शर्मा = मन परेको कान्छू/कालिका रोका = बाग्लुङेको बोली

३) सर्वोत्कृष्ट गायिका दशक गीत
शान्ति परियार = निरजाले/गिता सेन्चुरी = त भनेर छोड्यो मायाले/सङ्गिता पौडेल = पासपोर्टको पाना सकियो/विष्णु पराजुली = भएउ बिरानो/तेजस रेग्मी = पिँडालु

४) सर्वोत्कृष्ट नव गायन (लोकदोहोरी गीत)
बाबुराम रम्तेल – मै भए पर्देशी/सन्जिता मगर = डढेलोले बन खायो/सुवास रेग्मी