७ कार्तिक २०८३, शनिबार

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापतिलाई बुझायो स्मरणपत्र

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले स्मरण पत्र बुझाएको छ ।

नेता देवराज चालिसेले नियमित महाधिवेशन नहुने अवस्थामा विशेषको विकल्प नभएको जनाउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएका हुन् ।

विशेष महाधिवेशन पक्षधरले असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाएको थियो ।

तर पुस २६ गतेका लागि तोकिएको महाधिवेशन कार्यतालिका अघि नबढेपछि विशेष महाधिवेशन पक्षधरले स्मरणपत्र बुझाएका हुन्।