काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिाने, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह(बालेन) र उर्जामन्त्री कुलमान घिसिङबीच आज सहमति हुने भएको छ ।
आजै उनीहरूबीच एकता सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको हो । हस्ताक्षरका लागि तीनै पक्ष आ–आफ्नो गृहकार्यमा छन् ।
आज सहमतिमा हस्ताक्षरपछि भोलि एकता घोषणा कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ ।








प्रतिक्रिया