३१ असार २०८३, बुधबार

बालानन्द शर्मा परराष्ट्र मन्त्री नियुक्त हुँदै

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त हुने भएक छन् ।

नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन प्रक्रियामा संलग्न रहिसकेका बालानन्द शर्मा मन्त्री बन्न लागेका हुन् ।

उनले आजै शपथ लिनेछन् ।