२३ जेष्ठ २०८३, शनिबार

हर्क साम्पाङले कारबाही गरेका मित्र परियार नेकपामा प्रवेश

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीबाट कारबाहीमा परेका मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

अध्यक्ष हर्क साम्पाङले उनलाई केही दिनअघि बुटवलमा आयोजित कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उपाध्यक्षबाट निलम्बन गरेका थिए ।

परियारलाई आज नेकपाका संयोजक प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।