३० असार २०८३, मंगलबार

दिनेश डिसी, दीपाश्री निरौला र अभिनेत्री बेनिशा हमालले गरे रश्मिलाज फेसियल हाउसको शाखा उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेत्री बेनिशा हमालले रश्मिलाज फेसियल हाउसको नयाँ शाखा उद्घाटन गरेका छन् ।

काठमाडौं हात्तिगौँडाको शाखा समी रेग्मी अधिकारी, अध्यक्ष रश्मिला श्रेष्ठ तथा प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठको साझेदारीमा सञ्चालनमा ल्याइएको हो ।

हेर्नुस् तस्वीरहरूः