काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच भेटवार्ता भएको हो । वैकल्पिक शक्तिका विषयमा उनीहरूबीच छलफल भएको हो ।
बालेनसँग आजै रास्वपा सभापति रवि लामिछाने, मन्त्री कुलमान घिसिङ, कांग्रेस नेता चन्द्र भण्डारी र सुनिल शर्मा, रास्वपा नेतना शिशिर खनाल र असिम शाहलगायतलाई भेटवार्ता गरेका छन्।








प्रतिक्रिया