३० आश्विन २०८३, शुक्रबार

रमेश लेखक बयान दिन तयार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनमा घटेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगमा बयान दिन तयार भएका छन् ।

उनले बयान दिने बताएका हुन् ।

उनले भने, ‘उहाँहरुले भोलिलाई बोलाउनुभएको रहेछ, मैले सोमबार जाने तयारी गरेको छु।’ जेनजी आन्दोलनका क्रममा लेखक गृहमन्त्री थिए ।