९ श्रावण २०८३, शनिबार

बालेनलाई भेट्नेको लर्को, बाबुराम पनि जाँदै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न उच्चपदस्थको लर्को नै लागेको छ ।

साहसँग आज रास्वपा सभापति रवि लामिछाने, मन्त्री कुलमान घिसिङसहित अन्य नेताहरूले भेट गरिसकेका छन् । यसैबीच बालेनसँग छलफल गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि जाने भएका छन् ।

बालेनका सहयोगी कुमार बेन निवासमा भट्टराई भेटका लागि जान लागेका हुन् ।

Skip This