१३ असार २०८३, शनिबार

रेनु दाहाल चितवन-३ बाट उम्मेदवार सिफारिस

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल आगामी निर्वाचनका लागि चितवन ३ बाट उम्मेदवार सिफारिस भएकी छिन् ।

आज नेपाली कम्युनिस्ट पार्टीले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो ।

अब उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइनेछ ।